१० जेठ २०८२, शुक्रबार
23-05-2025 , Fri
×

प्रदेश नम्बर १ को डिआईजी श्याम ज्ञवाली नेपाल-भारत सीमावर्ती क्षेत्रको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९


ABC (क्राईमबिट)
काकरभिट्टा । नेपाल र भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने दुवै देशका सुरक्षा अधिकारीहरूलाई डिआईजी श्याम ज्ञवालीले निर्देशन दिएका छन ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी श्यामलाल ज्ञवालीले झापा जिल्लाको प्रमुख नाका काकरभिट्टा एरियाको सिमावर्ती क्षेत्रको निरीक्षणका क्रममा तस्करी, सीमा अपराध, लागुऔषध एवं साना हतियारको ओसारपसार, मानव बेचबिखन र दुई देशबीचमा हुने अवैध आवतजावत नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन सामान्य रहेको छ ।ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ । वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति […]

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ। सामाजिक सञ्जालमा पछ्याउनुहोस् पूर्वराजा शाहसँग भेट्नेमा  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्। यसबारे जानकारी राख्ने स्रोतका अनुसार […]

काठमाडौं । नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओ‌वादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए। उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्। उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही […]

error: Content is protected !!