२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपाल प्रहरी शिक्षालय भरतपुरको पदभार ग्रहण गर्दै डिआईजी दुर्गा सिंह

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९


ABC (क्राईमबिट)
चितवन । पदभार ग्रहण पश्चात शिक्षालयको अवस्थितिको बारेमा कार्यालय परिसरको प्रत्यक्ष अवलोकन तथा प्रस्तुतीकरण मार्फत जानकारी लिनुभयो । साथै डिआईजीको स्वागतार्थ शिक्षालय परिवार, उन्नत तथा आधारभूत तालिममा प्रशिक्षणरत प्रशिक्षार्थीहरूबाट आयोजित “स्वागतम साँस्कृतिक साँझ”मा समेत सरिक भई आफूलाई विभिन्न कार्यक्रमहरूद्वारा भव्य रूपमा स्वागत गरिदिनु हुने नेपाल प्रहरी शिक्षालयमा कार्यरत सबै दर्जाका प्रहरी कर्मचारी र प्रशिक्षार्थीहरूमा धन्यवाद व्यक्त गर्दै प्रशिक्षणबारे सान्दर्भिक निर्देशन समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

error: Content is protected !!