०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

वरिष्ठ एसएसपी कार्कीद्वारा मधेश प्रदेश प्रहरी तालिम केन्द्रको कमान्ड सम्हाल्दै

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार, माननीय उप-प्रधानमन्त्री तथा गृह मन्त्रीस्तरको पुस २९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नम्बर ६७८५ पुस २९ गतेको पत्रादेशानुसार नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्साल काठमाण्डौबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा सरूवा हुनु भएका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी ईश्वर कार्की मधेश प्रदेश प्रहरी तालिम केन्द्रको कार्यभार सम्हालेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विभिन्न शक्ति केन्द्रको दबाबमा आफूलाई अनुकूल लागेका कार्यालय र स्थानमा बसिरहेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन थालिएको हो। तराई मधेशमा, हिमाली जिल्ला, लागूऔषध ब्यूरो, साइबर ब्यूरो, सिआइबी, मानवबेचविखन नियन्त्रण ब्यूरो तथा ट्राफिक कार्यालयहरूमा काजमा खटिएका प्रहरी कर्मचारीलाई जहाँ उनीहरूको दरबन्दी त्यहाँ पठाउन थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार […]

  पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध […]

error: Content is protected !!