०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बिरगंज महानगरले करको नाममा मनपरि पैसा उठाउँदै २०० लिनुपर्नेमा ३०० लिदै सवारी चालकहरुको गुनासो

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

 ABC (भन्डाफोर) पर्सा । वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिकाले लुट धन्दा सुरु गरेको छ।
कवाडी कर काे ठेक्का दिएर सवारी कर उठाउँदै आएको छ।
बिदेशी गाडि लाई २०० नेपालि काे दर भनेर २०० भारु उठाउँदै आएको छ।

लोड गाडि र अनलोड गाडि डबल मजा मार्दै छ। महानगर पालिका। र गाउँपालिका। दैनिक लाखौं लाख ठगी गर्दै आएका छन्।
भनें संबंधित निकाय मौन नै देखिन्छन् आखिर किन।

स्ट्रिङ् अपरेसन मा भयो महानगर काे लुट तंत्र को पर्दाफास ।
वीरगंज महानगर पालिका का नगर प्रमुख राजेश मान सिंह लाई बुझ्न खोज्दा।
अफिस मा आएर बुझ्न भनी पटक पटक फोन रद्द गरेका छन्। र कल रेकर्ड गरे र कुरा न गर्ने भनेका हुन्।

भनें परवानीपुर गाउँ पालिका का प्रमूख राम क्षेत्री ले आफुले बुझेर कार्वाही गर्न प्रतिबद्धता जनाएका छन्।
भारतीय गाडी हेरेर बल जबर्जस्ती पैंसा सङ्कलन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]