२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी टेकप्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा शान्ति सुरक्षामा ध्यान दिन निर्देशन

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(सागर थापा) ‍‍‍‍‍‍‍‍‍‍‍‍‍                                                               बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षणको सिलसिलामा कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सि.प्र.अ., जु.प्र.अ. तथा प्र.ह.,प्र.ज.हरुलाई आवश्यक निर्देशन दिनुका साथै बर्दिया जिल्लाका माननिय संघिय तथा प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, गाउपालिका अध्यक्षहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जिल्लामा क्रियाशिल संचारकर्मीहरु लगायत स्थानिय संघ-संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गर्नु भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]