२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी बुटवलको एसपी कृष्ण प्रसाईंद्वारा कार्यभार ग्रहण

Logo
प्रकाशित आइतबार, माघ २९, २०७९


(सागर थापा)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन लुम्बिनी प्रदेश बुटवल रुपन्देहीमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईंलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा स्वागत गरिएको छ ।

पदभार ग्रहण पश्चात ट्राफिक प्रमुख प्रसाईंले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । लुम्बिनी प्रदेश बुटवलका ट्राफिक प्रमुख प्रसाईंले कार्यरत सम्पुर्ण प्रदेशका जिल्ला ट्राफिक प्रहरी कर्मचारीहरुलाई दुर्घटना न्यूनीकरण गर्न मुख्य भुमिका खेल्न आवश्यक निर्देशन समेत दिनु भएको थियो लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!