२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शिवरात्रीमा दाङको दङ्गीसरन ६ चिसापानि गाैसलामा मेला तथा भक्तजनहरुकाे भजन किर्तन हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

 (केभी निस्चल) दाङ । फाल्गुन ६ गते महासिवरात्रिकाे अबसर पारेर दाङ्गकाे दङ्गिसरन ६ मा अबस्थित चिसापानि गौशालाकाे प्राङ्गनमा भब्य मेला लाग्नुकाे साथै सर्बेस्वरधाम शिबमन्दिरमा भक्तजनहरुकाे उपस्थित रहने तथा एकै पटकमा ६० भन्दा बढि गाैमाताहरुलाई दाना पानी घाँस पराल खुवाईने समिति परिवारले जनाएकाे छ । यसै बिच भक्तजनहरुलाई भन्डारा तथा गाई बस्तुहरुलाई पिराे खुवाउने र चिसापानि गौशाला सिबमन्दिर परिसरलाई दाङ्ग जिल्लाकै प्रमुख धार्मिक प्रटकिय केन्द्रमा परिनत गर्ने हाम्राे अभियानलाई सबैले आ आफ्नाे क्षेत्रबाट याेगदान दिन समितिले जनाएकाे छ । मन्दिरकाे सामुन्ने अगाडि बबई नदिमा रहेकाे ३५० मिटर लामाे तथा निक्कै उचाइमा रहेकाे झाेलुङ्गेपुलमा हिडाईकाे रमाइलो अनुभव समेत गर्न सकिने छ । मेलामा बिहानै देखि पन्डितकाे साथमा पुजा गरिने दिन भर भजनकिर्तन तथा रमाइलो नाचगान हुने समेत गाैसला समितिले जनायकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]