२८ आषाढ २०८२, शनिबार
12-07-2025 , Sat
×

५ जना इन्स्पेक्टरको काज सरुवा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ५ जना निरीक्षक इन्स्पेक्टरहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज नेपाल-भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालाई पुलिसकै स्कटिङमा तस्करीको समान पास दिने गरेकाे देखिएको छ । तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको सशस्त्र प्रहरीले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा […]

काठमाडौं । ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा राती अं. १९:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने लक्ष्मी बहादुर राउतको छोरा बर्ष २४ को नोर बहादुर […]

error: Content is protected !!