२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी मर्दाको पिडा आत्मा हत्या हो कि हत्या हो ! छानबिन गर्दैन सरकारले किन?

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

ABC (क्राईमबिट)                                                      काठमाडौं । प्रहरी मर्यो सकियो आत्मा हत्या गर्यो सकियो किन कि त्यसको घर परिवार छैन त्यो मान्छे नै होइन त्यो प्रहरी को मन होइन ढुङ्गा हो दुखदैन उसलाइ । किन छानबिन गर्थ्यो र नेपाल सरकार ले । घर परिवार लाई पुग्दो तलब छैन । घर परिवार लाई दिने टाइम छैन । २४ घन्टा डिउटी हुन्छ । अनि घर परिवार को चिन्ता छ । बिदा पाउदैन, अनि घर को श्रीमती भन्छे घर किन आउनु हुन्न । अनेक शङ्का गर्छे । कतै अर्कै श्रिमति खोजेको छौ कि भन्ने र तनाब हुनसक्छ । यो देश को सुरक्षा जिम्मा लिनेको पिडा कहिले बुज्छ्स ए सरकार राम्रो तलब दिन नसके नि घर परिवार लाई दिने समय मिलाइ दिउ सरकार । पुर्ब को पश्चिमा पश्चिमा को पुर्ब पत्ठाएर अन्याय नगर पावर मा सरुवा पावरमा डिउटी खटाउने चलन हटाउ बल्ल प्रहरी तनाब हुदैन ।
सामाजिक सञ्जालबाट साभार।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]