
(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम घोराही उप-महानगरपालिका वडा नं. २ स्थित श्री गंगा माध्यामिक बिद्यालय रामपुर दाङमा प्रहरी चौकी रामपुर दाङको आयोजना तथा उक्त बिद्यालयको व्यवस्थापनमा उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रहरी
सहायक निरीक्षक मान बहादुर महराले बाल बालिकाहरुलाई सामाजिक संजालको सही प्रयोग, सामाजिक संजालको दुरुपयोगको कारण देखा पर्ने समस्या, कानुनी प्राबधान लगाएत बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको ।