०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

बाल सुधार केन्द्रलाई व्यवस्थित गर्न सरोकारवालाहरु बिच छलफल

Logo
प्रकाशित शनिबार, फाल्गुण २०, २०७९

(ABC-Sanchar)
पर्सा । वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को कार्यकक्षमा सो छलफल गरिएको हो।

सो छलफल कार्यक्रममा सर्बोच्च अदालत कि रजिस्ट्रार निर्मला पौडेल,जिल्ला न्याधिश पर्सा जिल्ला अध्यक्ष बिनोद कुमार पोख्रेल,केन्द्रिय बाल न्याय समितिको सचिवालय उप-सचिव अनुपमा पन्त,उच्च अदालत वीरगंज का दिपेन्द्र तिवारी सुपरिवेक्षण सहभागीता रहेको थियो।

वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले
बाल सुधार गृह संचालन गर्न नेपाल सरकारले कार्यबिधी तयार गर्नुपर्ने, कार्य संचालानार्थ आवश्यक कर्मचारी दरबन्दी थप गर्नु पर्ने, सुरक्षा ब्यवस्थाको लागि थप दरबन्दी थप गनुपर्ने, आवश्यकता अनुसार भौतिक संरचना निमार्ण, बाल सुधार गृहमा रहेका बालवालिकाहरुको शिक्षा, स्वास्थ्यमा ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए ।

उक्त छलफलमा बाल सुधार गृहकि सबितत्री भण्डारी,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव रबिनन्द सिंह,पत्रकार राहुल गुप्ता लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!