०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रतापपुर गाउँपालिका प्रशासनिक भवन आइतबार शिलान्यास गरेको छ

Logo
प्रकाशित आइतबार, फाल्गुण २१, २०७९

(खुरसेद हजाम )नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिकाे प्रशासनिक भवनकाे आइतबार शिलान्यास गरेको छ ।प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनकाे लागि ४ ताले सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अाज बिधिवत रुपमा भवनको शिलान्यास गरेका हुन ।

बिगत ६ बर्ष देखि आफ्नो भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।  आफ्नो भवन भए पछि गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई सुविधा अझै प्रभावकारी सहजरुपले सेवा पुर्याउने उदेश्यले भवन निर्माण गर्ने लागिएको यादवले बताउनु भयाे कुल१४कराेड६८लाख४९हजार१सय९९रुपैया बराबरकाे लागतमा शौचालयसहितको ३४ कोठे पक्की भवन निर्माण हुने बताईएकाे छ।    दुई बर्ष भित्र निर्माण कार्य सम्पन्न गरि सेवा सन्चालनमा ल्याउने याेजना रहेकाे अध्यक्ष यादवले जानकारी दिनु भयाे ।लिप्ट सहितकाे भवन  हुने बताइएकाे छ । प्रशासनिक भवन निर्माण हुन लाग्दा स्थानिय बासिशहरु  खुसि भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!