०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङ एसपी वीरबहादुर वली प्रहरी र थुनुवा हरुसंग टीका लगाएर होली मनाउदै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २३, २०७९

 (सागर थापा) दाङ । फागु पुर्णिमा एंव होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा भित्र दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय भित्र कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा हिरासतमा रहेका थुनुवाहरु वीच होली पर्व एंव फागु पुर्णिमाको शुभकामना आदान प्रदान तथा रंग लगाएर फागु पुर्णिमा मनाईएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य र दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले मातहत प्रहरी कर्मचारीहरु र हिरासतमा रहेका थुनुवाहरुलाई शुभकामना दिनुको साथै होलीको रंग लगाई दिनु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!