२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नागरिको प्रहरी भएर काम गर्न लुम्बिनी प्रदेश डिआईजी टेक प्रसाद राईको निर्देशन

Logo
प्रकाशित बुधबार, चैत्र ०१, २०७९


(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले नागरिकको प्रहरी भएर जनताको मन जितेर काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छ्न । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न । उक्त अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवाल नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन तथा ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसांई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.गौतम बुद्व अन्तराष्ट्रिय विमानस्थल भैरहवाका नि. कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी लगएतको उपस्थिति रहेको थियो । अन्तर्क्रिया कार्यक्रम उपस्थित प्रहरी कर्मचारीहरु र तालिमरत प्रशिक्षार्थीहरुका जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै प्रमुख अतिथीबाट समय सान्दर्भिक र प्रेरणादायक निर्देशन सम्बोधन समेत भएको थियो। उक्त कार्यक्रममा तालिम केन्द्रका प्र.व.उ.बिनोद घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]