०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

नेपाल शिक्षक संघ पर्साको ९ औँ अधिबेशन उद्घाटन नयाँ नेतृत्व चयन

Logo
प्रकाशित आइतबार, चैत्र ०५, २०७९

(ABC-Sanchar)
पर्सा । नेपाल शिक्षक संघ पर्साको ९ औँ अधिबेशन उद्घाटन गरिएको छ । पर्साको सिद्धाथ मा.वि.मा भएको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभाका सदस्य रमेश रिजालले अधिबेशनको उद्घाटन गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नं.४ का सांसद रमेश रिजालको हाथबाट सरवास्ती माताको फोटोमा फुल माला लगाई र पान्समा बति बालि कार्यक्रम उधघाटन गरिएको थियोे।

सो कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी र पत्रकार धुर्ब अधिकारी प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नं.४ का सांसद रमेश रिजालले आफ्नो हातबाट दोसाला ओढाइ सम्मान गरेका थिए।

वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले मन्तव्य राख्दै भने नेपाल शिक्षक संघ नेपाली काँग्रेस लाई आड भरोसा दिने दरिलो संगठन रहेको बताए । आलमले शिक्षकहरु समाजमा सबैभन्दा बढि भिजेको र समाजले सम्मान गर्ने पेशा रहेको भन्दै शिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्न अनुरोध गरे । शिक्षकहरुका पेशागत सुरक्षा र समस्या समाधानमा आफू संधै प्रतिबद्ध रहेको जोशीले बताउनुभयो । आफु पनि पूर्व शिक्षक रहेकोले शिक्षक संग आफ्नो असल सम्बन्ध रहेको बताए ।

उक्त कार्यक्रम को सभापतित्व नेपाल शिक्षाक संघ का अध्यक्ष प्रदिप कुमार जैसवाल रहनु भएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नं.४ का सांसद रमेश रिजाल,विशिष्ट अतिथि मधेस प्रदेश का प्रदेस सभा सदस्य जनार्दन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,अशोक कुमार गुप्ता,बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम,नेपाली कांग्रेस पर्साका सचिव दिनेश प्रसाद चौधरी, नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति महम्द सहाबुदिन,जगरनाथपुर गाउँपालिका का अध्यक्ष श्रीकान्त यादव,जिराभावानी गाउँपालिका का अध्यक्ष अनुज चौधरी,पकहा मैनपुर गा.पा.का अध्यक्ष सुरेश मेहता,पर्सागढीका पुर्ब मेयर तथा नेपाली कांग्रेस पर्साका नेता लोकनारायण यादव,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,यूथ कांग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको उपस्थित रहेको थियो।

उम्मेदवारहरु संग छलफल गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । भइरहेको *राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन* स्थलमा पानी जमेपछि आयोजकले मोटर प्रयोग गरेर पानी हटाउने काम गरिरहेको छ। मनसुन सक्रिय भएका बेला चितवनमा परेको वर्षाले मैदानमा पानी जमेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधि र सर्वसाधारणलाई असहज नहोस् भनेर *पम्पिङ मोटर* चलाएर पानी निकाल्ने व्यवस्था मिलाइएको हो। रास्वपाको यो महाधिवेशन नारायणगढ क्षेत्रमा हुँदैछ। हजारौं […]

चितवन । भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलमा पानी जमेपछि *गृहमन्त्री माननीय सुधन गुरुङ* स्थलगत अवलोकनमा पुगेका छन्। मनसुन सक्रिय भएर परेको वर्षाले महाधिवेशन हुने मैदान जलमग्न बनेको थियो। त्यसपछि आयोजकले मोटर चलाएर पानी निकालिरहेको छ। गृहमन्त्री गुरुङले त्यही अवस्था बुझ्न पुगेर सुरक्षाकर्मी र आयोजकसँग *उद्धार, जलनिकास र कार्यक्रमको सुरक्षाबारे जानकारी लिएका छन्*। […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन अहिले चितवनमा चलिरहेको छ। तर उद्घाटन हुनुपर्ने मुख्य स्थल गेस्ट चौर पानीले डुबानमा परेको छ। लगातारको वर्षा र जलनिकासको समस्या कारण गेस्ट चौरको मैदान जलमग्न बनेको हो। – महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा अचानक आएको पानीले पण्डाल, कुर्सी, साउन्ड सिस्टम सबै प्रभावित भएको छ। – आयोजकले वैकल्पिक […]

error: Content is protected !!