२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ट्राफिक प्रमुख प्रसाईद्धारा दाङमा कार्यरत प्रहरी जवान निरज भण्डारीलाई पुरस्कृत

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९


(सागर थापा)
बुटवल । लुम्बिनी प्रदेश अर्न्तगत जिल्लामा कार्यरत ट्राफिक प्रहरी कार्मचारीहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान निरज भण्डारीले सांगठनिक नीति निर्देशन बमोजिम पदिय जिम्मेवारीमा रही आफुलाई दिएको जिम्मेवारी तथा दायित्व, ईमान्दारी, बफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ रही प्रशंसनिय ढंगले कार्य सम्पादन गरेको कार्यको उच्च मुल्यांकन गर्दै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईद्धारा निजलाई पुरस्कृत गरिदै ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]