०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतबाट १२ वर्ष कैद तथा १ लाख जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँसगढी नगरपालिका बस्ने अमरसिंह थारु रहेका छन् । उनलाई मंगलबार साँझ साढे ७ बजे लुकिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि बर्दिया कारागार कार्यालय पठाइएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!