०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल भारत सिमा क्षेत्र मा सयुक्त गस्ती

Logo
प्रकाशित शनिबार, चैत्र १८, २०७९

खुरसेद हजाम नवलपरासी /चैत १८

सिमा क्षेत्रका सुरक्षा जिमा पाएका नेपाल भारतका सुरक्षा निकायले सयुक्त गस्ती गरेका छ्न।दुबै तिरका सीमा सुरक्षाको लागि दशगजामा सयुक्त गस्ती गर्ने गरेका छौ गूठी प्रसौनी बिओपिका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटा भने, ‘यसले दशगजामा हुने अपराधिक गतिविधि निरुत्साहीत हुने र सीमास्तम्भको बारेमा पनि जानकारी हुने विश्वास छ ।’

सशस्त्र प्रहरीको सीमा सुरक्षा बिओपि गुठीप्रसौनि, ९ जना भारतीय सीमा सुरक्षाबल -एसएसबी ९ जना का समुहले र संयुक्त रुपमा गस्ती गरेका छन् । सीमा क्षेत्रको सुरक्षाका साथै अवैध सामानको ओसारपसार तथा अपराधिक गतिविधि नियन्त्रण गर्नको लागि यो गस्तीले सहयोग पुग्ने विश्वास गरिएको छ । ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

error: Content is protected !!