ABC (क्राईमबिट)
चितवन । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको व ना छ ख ३८४१ नम्बरको ट्रक र लु २ ख ९० नम्बरको ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले ४२ टन चिनिसहित नियन्त्रणमा लिएको हो।
बरामद चिनी र ट्रक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइको प्रहरीले जनाएको छ।