०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

प्रकाश सपुतलाइ बहिस्कार गर्दै दिपकराज जोशी भन्छन् महिलाहरुको अपमान भो

Logo
प्रकाशित आइतबार, बैशाख ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । कानको झुम्का हातको घडी , बोकीरहेको आइफोन र लगाएको लुगा सब आफैँले आफ्नै पौरखको कमाइले किन्नेहरु धेरै छन् समाजमा । आफ्ना रहर आफैँ पुरा गर्न सक्ने , आजसम्म आफ्ना लागि कसैको ‘ कृपा ‘ को भिक नमाग्ने , आफनो सफलताको सम्पूर्ण श्रेय सिर्फ आफैलाई दिने महिला हरु धेरैछन् समाजमा ।

चेलीबेटीहरु , फलानो चिज कसले किन्दियो ? रातिसम्म के काम हुन्छ ? कसले यहाँसम्म पुर्यायो ? यी सब सामान्य प्रश्न हुन् हाम्रो सङ्घर्षका बाटोमा सोधिने । तिमी सधैँ ‘ आफ्नो क्षमता र उडानमा ‘ विश्वास राख्नू । यो संसारमा सबथोक बिकाऊ हुँदैनन् । सबैलाई मन पर्ने गायक प्रकाश सपूत मलाई मन पर्दैनन् ।

उनका अधिकांश गितहरुमा महिलालाई मात्र किन कमजोर देखाइएको छ ? उनका अधिकांश गितहरुमा महिलालाइ मात्र बेइज्जतको पात्र भनेर किन देखाइन्छ ? हालसालै निस्किएको उनको गित यतिबेला सामाजिक संजालमा खुब भाइरल छ , हुन त हामी भाइरल दुनियाँको मान्छे हौँ खैर , महिलाको कुनै इज्जत छैन्न ? के महिला त्यो फूलमाया जस्तै भन्दा अरु कुनै काम गर्न सक्दैनन् ? नारिको इज्जत नै छैन भन्ने सन्देश दिने प्रकाश सपुतलाइ म बहिस्कार गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!