
(सागर थापा) दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यलाय घोराही दाङमा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट,कार्यालय तथा कार्यालय कम्पाउण्डको निरीक्षण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक
किरण प्रकाश मल्लले उपस्थित सम्पुर्ण जिल्ला ट्राफिक प्रहरी कर्मचारीहरूलाई लगनशिल भई काम कारवाही गर्न र तालुक प्रहरी कार्यालय हरूवाट प्राप्त आदेशहरूलाई अक्षरश पालना गर्न र गराउन निर्देशन दिनु भएको ।