
(रोशन कुमार निधि)
बारा । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.७ मा रहेकाे पशुपति कथा मिल्स को लागि उदयपुर बाट खैरको काठ लयाईएकाे काठ बाेकेकाे ट्रकहरु ना ६ ख :-७२७७ र ना २ ख -५९ नम्बर तेसैगरी तनहु बाट लाेड गरि लयाईएकाे प्र.२-०३-००१ ख -११९८
ट्रकहरु मा लाेड रहेको काठ श्रोत ले दिएको जानकारी अनुसार सन्कास्पद भएको प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटी लाई जानकारी गराई उक्त ट्रकहरु लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागि राखिएको छ।