०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाइयो

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

ABC (क्राईमबिट) पर्सा । बिरगंज वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाएको छ।

बैसाख १७ गते का दिन ना ३ख ३९५० नंम्वर को ट्रकमा रहेको सम्मान सहित करिब सम्मान अ.मुल्य रु १८,००,०००/-र ट्रक को अ.मुल्य रु ३८,००,०००/- लाख गरि जम्मा मुल्य रु ५६,००,०००/- छपन लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते ना७ख१६३१ नम्बर को ट्रक बाट अ.मुल्य ३०,००,०००/-र समान अ.मुल्य रु २०,००,०००/- गरि जम्मा मुल्य रु ५०,००,०००/- पचास लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते का दिन भारत बिहार मोटिहानी जिल्ला क्रमवा गाउँ पञ्चायत बस्ने अमित कुमार बाट भारु ३,७५,८००/- तिन लाख पचहत्तर हजार आठ सय रुपैयाँ पक्राउ परेको गरेको हो, त्यसतै भारत को गोरखपुर मटुहि सुधरपुर बस्ने बिनोद कुमार गुप्ता बाट भारु २,००,०००/- र नेपाली रुपैयाँ ५०,०००/- पक्राउ गरेको हो। पक्राउ गरेको जम्मा मुल्य रु १,१५७१,३८०/- रुपैयाँ बराबरको समान र ट्रक सहित राजश्व कार्यालय पथलैया बुझाइएको वडा प्रहरी कार्यालय विर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी गराए।

त्यसतै कार्यभार सम्हालेकै दिन देखी तस्करहरुमा रोवाबासी परेको ले तस्करी रोकिएको छ। साथै बिल बिजक बिना ट्रकमा समान लयाउँदा चेक जाँचको क्रममा समातेर राजश्व कार्यालय पथलैया पठाउने कार्य जारी नै रहेको तथा हुण्डी कारोबारहरु लाइ समात्ने कार्य निरन्तर नै जारि रहेको प्र.नि बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!