

(रोशन निधि)
बारा । जितपुर सिमरा उपमहानगरपालिका सिमरा स्थित रहेको मुशर्निमाई मन्दिर पुर्णनिर्माणकार्य गर्नेका लागि बारा छेत्र नो.४ (क) प्रदेश सभा सदस्य देब नारायण चौधरीका
बिकास निर्माण कोषबाट रु.१० लाख रुपैयाको निकासा भएको छ।मन्दिर पुर्ण निर्माणकार्यको
सिलानयास प्रदेश सभा सदस्य चौधरी को बाहुबाली बाट समपन्न भएको थियोे ।