०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बिरगंज महानगरले मेदान्त कन्स्ट्रक्सनलाई दिएको ठेक्का लुटतन्त्र रसिदमा २ सय नगद ३२० लिदै

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०


(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिकाले लगाएको ठेक्कामा महानगरले ताेकेबमाेजिमकाे कर सनकलन इजाजत दिएकोमा ठेकेदारले आफुखुसी ढंगले ठेक्कामा उल्लेख नभएको शिर्षकहरु भन्दा बढी जबकी अधिकार छेत्रमा नरहेको विभिन्न सामाग्रीहरुमा दैनिकी लाखौंको रकम असुली गर्ने गरेको छ।
यसरी ठेकेदारले महानगरकाे नियम कानुनको पनि उलनघन गरेको छ ।
बिरगंज महानगरपालिका नगर कार्यपालिका,पर्साले महानगरपालिका क्षेत्र भित्र उत्पति ,संकलन तथा ब्यब्सायिक उधोग र कारोबार हुने जडिबुटी कबाडी ,जिवजन्तु तथा सिमेन्ट करको लागि लगाएको ठेक्का मेदान्त कनसटरकसन प्रा.लि.ले पाएको छ।
तर ठेकदारले नियम कानुन बिपरित कार्यहरु गरि दैनिकी लाखौंको रकम असुली गरेको छ।
ठेकेदारले भारतीय गाडिहरु शीत जुनसुकै मालवसतु हरु बाेकि आउँदा ३२०/- रुपैयाँ लिनेे गरेको छ । तर बिलमा रु.२०० नेपाली मात्र लेखने गरेको हुन्छ।उक्त भारतीय गाडिहरु माल खालि गरेर फर्केको बेलामा पनि रु.३२०/- लिने गर्छन् जबर्जस्ती यो क्रियाकलाप बाट छिमेकी जिल्ला भारतीय गाडि साहु र चालक ठुलाे अन्यायमा परेको दुखेसो पोखेका छ्न। मेदानत कन्स्ट्रक्सनले बिरगंजको डराईपोट देखि परवानिपुरकाे बिचमा रहेको हरपतगज लगायतका विभिन्न सडक खण्डमा जून बाटो गाडीको आवतजावत हुन्छ।
मेदान्त कनसटरकसन ले नेपाली गाडि अथवा भारतीय गाडि शीत रकम उठाउदा मालकाे बिवरन उल्लेख नगर्नु आफैमा गैरकानुनी हो। यस विषयमा बिरगंज उपमहानगरपालिका मेयर राजेशमान सिंहलाई पटकपटक फोन सम्पर्क गर्दा फोन भरी उठेन । यता मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका ट्राफिक एसपी सन्तोष भट्टराईले आफुलाई यस बारेमा जानकारी नभएको नगरपालिकाको टेन्डर भएको न भएको बुझेर रसिदमा २०० नेपाली लेख्छ पैसा भारु लिनेे गरेको नगरेको पाए तत्काल हेर्न जिल्ला ट्राफिक प्रहरी पर्सालाई निर्देशन दिएको बताए कानुन मिच्ने कसलाई अधिकार छैन भन्दै कार्वाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!