०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

मेदान्त कन्स्ट्रक्सनले भारतीय गाडीहरुसंग जबर्जस्ती असुली धन्दा कायमनै रु ३२०

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०


(रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिका कार्यपालिकाको कार्यालयले लगाएको कबाडी जडिबुटी बनकस,खाेटाे,जिवजन्तुको हाड,छाला,सिङ ,जस्ता बस्तुको बयाबसायिक उपयाेग एवम् काराेबार गरे बापतकाे कर र साेहि ऐनकाे दफा-१३ अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्र भित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने उध्योग बाट उतपादित सिमेन्टको बिक्रिमा शुल्क संकलन गर्ने महानगरले राखेको देहायको शर्त एवम् कार्यबिधिको अधिनमा रहि ठेकेदारले कर शुल्क संकलन गर्ने ।
तर ठेक्का लिएका मेदान्त कन्स्ट्रक्सन प्रा.लि. का संचालक सन्जय कुमार गुप्ताले महानगरपालिकाको नियम कानुनको बिपरित गैरकानुनी काम गरेको हुन्दा महानगरपलिकाको पनि धज्जी उडाएको छ।
मेदान्त कन्स्ट्रक्सनले भारतीय गाडिहरु शीत दैनिकी लाखौंको रकम वसुलने गरेको छ।गाडि लाेड गरेर जुनसुकै बसतु भएपनि नेपाली रुपैयाँ ३२०/- लिनेगर्छ्न भने उक्त गाडी हरु खाली गरि फर्किने क्रममा पनि नेपाली रु.३२०/- लिएर बिलमा २०० मात्र उल्लेख गर्छन् तर कुन मालबस्तु हो भन्ने उल्लेख गर्दैनन् ।
यस्तो किसिमको क्रियाकलाप ले गर्दा भारतिय चालक र गाडी साहु आफुहरु ठुलो मारमा परेको दुखेसो पोखेका छन।
यस्तो गैरकानुनी क्रियाकलाप भैरहेको जानकारी बिरगंज महानगरपालिकाकाे प्रमुख प्रसास्किय अधिकृत लछ्मी प्रसाद पौडेल सम्छ प्रमाण सहित प्रस्तुत गर्दा पौडेल को भनाई थियो प्रमाण सहित पहिलो चोटि आएको छ।
अब तुरुन्तै हाम्रो कार्यालयले ठेकेदार लाई पत्र काटि स्पष्टीकरण सोधपुछ गर्छौ।
तर हालसम्म पनि ठेकेदार लाई कुनै पनि किसिमको स्पष्टीकरण सोधपुछ गरिएको छैन।
पहिलाको जस्तै वसुली धन्दा अहिलेसम्म जारी रहेको छ।यो बिषय लाई लिएर जनमानसमा चाशोको कुरा रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!