०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान शिर्षकमा महानगरद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

(ABC-Sanchar)
पर्सा । बिरगंज समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान शिर्षकमा वीरगंज महानगरपालिका द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

वीरगंज महानगर स्थित त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्ता मा वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा द्धारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताबाट प्रथम अलपाइन स्कुल कि निसा पटेल लाइ नगद रु १५००/- दोस्रो त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्ता स्कुल का दृष्टि विहिन कन्हैया साह लाइ नगद रु १०,०००/-,तेस्रो सनलाइट स्कुल कि प्रतिभा काफले लाइ नगद रु ५,०००/- जनहि‌ कार्यक्रम का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले पुरस्कार वितरण गरेका थिए।

पुरस्कार वितरण गर्दै वीरगंज महानगर उप प्रमुख आलम ले भने तपाइहरु अज ध्यान लगाएर पढनु राम्ररी बन्नु बिधालय, प्रधानाध्यापक,शिक्षक,शिक्षिका,तथा आफनो बुवा, आमाको को नाम रोसन गर्नु मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ भनि आफना भनाई व्यक्त गरेका थिए।

उक्त कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगंज महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वीरगंज महानगरपालिका का शिक्षा प्रमुख अरविन्दलाल करण को उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!