
ABC (क्राईमबिट)
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल न.१३ गण हेडकवाटर पर्सामा दरबन्दी भएका सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनिले अनुसासन हिन कार्य गरेकोले निजिलाई रवाना कार्यालयमा हाजिर हुन् नगैई नेपाल सशस्त्र प्रहरी बलको आचरण बिपरित जिल्ला पर्सा बिरगंज महानगरपालिकाको बसपार्क इलाकामा गाई स्थानीय ब्यापारीहरु शीत झै झगडा गरि नेपाल सशस्त्र प्रहरि बल नेपालको प्रतिशठामा आच आउने कार्य गरेको हुनाले आइडि नम्बर ४५०६४ जितेन्द्र सहनी लाई सशस्त्र प्रहरी बल नियमावली २०७२ बमोजिम आवस्यक छानबिनको लागि शस्त्र प्रहरी बल नेपाल न.२ छिन्मस्ता बाहिनी मुख्यालय महोत्तरी बाट निज लाई निलम्बन गरिएको एक बिज्ञपति मार्फत जानकारी गरिएको छ।