२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले १४ लाख ६५ हजारको काठसहित ट्याक्टर पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख ३१, २०८०

ABC (क्राईमबिट) बर्दिया । मधुबन नगरपालिका वडा न ३ बिपतपुरमा गएराती प्रहरीले लुकाइछिपाइ राखेको काठ बरामद गरेको छ । प्रहरी निरीक्षक बखत बहादुर शाहिको कमान्डमा गएको १२ जना प्रहरी र बर्दियाको धनौरा बाट खटिएका प्रहरी सहायक निरीक्षक निरक बहादुर बस्नेतको सयुक्त टोलिले बर्दियाको बिपतपुर बस्ने धर्म बहादुर खत्रीको पुरानो खाली घरमा लुकाइ राखेको काठ प्रहरीले बरामद गरेको हो। साथै उक्त ठाउमा रहेको बालकुमारी स मिल तथा फर्निचर उधोगमा लुकाइराखेको १४ लाख ६५ हजार रुपैयाको काठ प्रहरीले बरामद गरि आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]