०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङको घोराहीमा जेठ २० गतेदेखि राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुँदै

Logo
प्रकाशित शनिबार, जेठ १३, २०८०

 

(सागर रोका क्षेत्री)

दाङ । तुल्सीपुर प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन ।

आगामी जेठ २० गते घोराहीमा पहिलो अडिसन हुने भएको छ । अडिसनबाट १० जना छनोट गरि प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा आफ्नो प्रस्तुति दिने छ्न । अभिनय प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई नगत सहित पुरस्कार दिईने छ ।

कार्यक्रम चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ दाङको सहकार्यमा कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रम सफल पार्नका लागि सङ्घका सदस्य झग्गु भण्डारी संयोजक रहने गरि ३ सदस्य समिती गठन गरीएको छ । जसको सदस्यमा भुपेश ओली र आशिष के सी रहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!