२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भन्सार छलेर ल्याएको खाद्यान्न तथा कपडाहरू प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०


ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वडा नाे.१५ भिस्वा बस्ने लालबाबु साहको दुई तल्ले पक्की घरमा कोढ़ा भाडामा लिई नामथर वतन नखुलेको ब्याक्तिले काजु, लत्ताकपडा ,खुद्रा पापापड ,लवाङ ,सरटकाे थान कपडा लगायतको मालवसतु हरु मिति २०८०/०२/१६ गते अनदाजि ०८:३०
विशेष सूचनाको आधारमा मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको स्थानबाट स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा उक्त कोठाको कानूनी रीतपुर्‍याई खानतलासी गर्दा काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे ) बराबरको मालबस्तुहरू बरामद गरी आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरिले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]