०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

कपिलवस्तुको बिजयनगरमा नेपाली कांग्रेस कार्यक्रम वॉर्ड सम्मेलन

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

(नन्दकिशोर कुर्मी)

कपिलवस्तु । बिजयनगर वॉर्ड सम्मेलन कार्यक्रम नेपाली कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको कांग्रेसले यसपालि रूपान्तरणको कार्यक्रम लिएर गाउँ वॉर्ड पसेको हो। नयाँ पार्टीहरूको उदय भएसंगै संगठन जोगाउन सकस भएपछि कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारा सहित जनता माझ जान लागेको हो
अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डे बताएका छन। ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो,
प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डे,कनिक राम चाइ,रघुनाथ प्रसाद चाइ र लाल गाेपाल पंगेनी सभापतिकाे नेतृत्वमा वडा सम्मेलन कार्यक्रम
नेपाली कांग्रेसले कार्यक्रम सम्मेलन गरेको अभियान अन्तर्गत कपिलवस्तु विजयनगरका बिशिस्ट अतिथि मुक्त्तेश्वर मिश्रा,राजेश उपाध्या,बिद्यावती खटिक,र रफिक माेहम्मदकाे उपस्थितिमा वाड कार्यक्रम सर्ब-सहमति रुपमा सम्पन्न बनाइएका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) बारा । मोतीहारी अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले […]

(एबिसि संचार ) नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार हत्या गरिएको अवस्थामा मनमैजुमा भेटिएको थियो । उनी ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा हत्या भएको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]