२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लागूऔषध बिरुद्ध बाँकेमा प्रभातफेरी

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

(महेन्द्र सिंह)

बाँके । लागूऔषध बिरुद्धको ऐक्यवद्दता, ब्यक्ती समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मुल नाराका साथ अर्थात २०२३ जुन २६ का दिन ३६ औं लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवशका अवसरमा बृहत प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बाँके जिल्लाका स.प्र.जि.अ., नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, बिभिन्न स्कुलका बिधार्थी, समाजसेवी, मिडियाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उक्त प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्रङ्गणबाट सुरु भएको थियो भने धम्बोजी चोक स्थित कार्यक्रमको समापन गरीएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]