२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

किसानको जिवन स्तर उकास्न उन्नत जातको बिउ बोका पाठी वितरण गर्दै

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

 

(ABC-Sanchar)

लहान । किसानको जिवन स्तर उकास्न गोलबजार नगरपालिकाले गरिबीको रेखा मुनी रहेका वडा नम्बर ३ जमदहका किसानहरुलाई आय स्तर उकास्न र आत्म निर्भर बनाउन पालिकाले १५ लाखको लगानीमा
उन्नत जातको बिउ बोका तथा पाठा/पाठी वितरण गरेका छन्। एक कार्यक्रमको आयोजना गरी उक्त वितरण गरेको हो।

पसिना कृषि सहकारी संस्था लिमिटेड गोलबजार ३ जमदह मार्फद करिब १ एक सय किसानलाई बिउ बोका तथा पाठा/पाठी वितरण गरेको हो।संस्थाका अध्यक्ष मनु कुमार स्याङ्गदन को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्याम कुमार श्रेष्ठ बिशिस्ट अतिथिमा मान्ती साह रहनु भएको थियोे।

अतिथिहरुमा प्रमुख प्रसास्किय अधिकृत आन्न्द कुमार पौडयाल लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्थाको अध्यक्ष मनु कुमार स्याङ्गदनले बताए। कार्यक्रममा स्वागत मनतब्य जय बहादुर स्याङ्गोले राखेका थिए।प्रमुख अतिथि नगर प्रमुखले भने हामी बीउ मात्र दिन्छौं र यहाँहरुको उत्पादनमा ठुलो भुमिका हुन्छ।

यहाँ उत्पादन भएका बाख्राहरु अरु ठाँउमा बिक्री वितरण होस् भने हामीले बुझे अनुसार पहिला सुर्ती र कुर्थी हुने ठाउको रूपमा चिनिएको ठाँउ हो।१५ लाखको आर्थिक लगानीमा कुनै किसिमको राजनीति कर्न नगरी ब्यवसायी गर्ने आँप माछा र बाख्रा ब्यवसायमा मनग्य आम्दानी कमाउने अवसर रहेको बताए।पशु सेवा प्रमुख बाख्राको पकेट बनाउन पकेट क्षेत्र लाई चिनाउन सफल होस् भने उदेश्य यो क्षेत्र बाख्राको स्रोत बनोस् भने उदेश्यले स्थापना भएको जनाए।

धन प्रसाद लामा वडा नम्बर ३ का अध्यक्ष का अनुसार साना
हाम्रा पुर्खाले पसुलाई सेवा गर्दै आएको अवस्था छ परिवर्तन संगै उन्नत जातको ब्यवसायीक रूपमा पशुको लागी उपयुक्त क्षेत्र हुनाले यो कार्यक्रम संचालन गरेको हो। यस्ले आर्थिक उन्ती र जिबिको पार्जनको लागी रूपमा ब्यवसायी गर्न आग्रह गरेका छन्।

गोलबजारले आगामी बर्षमा सब भन्दा आर्थिक लगानी गर्ने बताए।दिगो बिकासको अबधार्ना ल्याउने बताए। यो अग्रनी स्थानमा रहने बताए।संस्थाको अध्यक्ष मनु कुमारका अनुसार यस्ता कार्यक्रमहरु विभिन्न संस्थाहरुसंग सहकार्य र समन्वय गरी कार्यक्रम संचालन गर्दै आएका छ।मासु प्रयोजनको लागी बाख्रामा थोरै समयमा राम्रो आम्दानी गर्न सकिन्छ भने उदेश्यले कृषिमा जोड दिएका छौँ।

यहाँको समस्या र आवश्यकता बुझेर राजनीति बाहेकको संस्था हो राजनीति दृस्ठिकोणले नहेरी समतामूलक समाज परिवर्तनको लागी सोचौं सुझाब दिएका थिए।एमाले वडा कमिटी मीन कुमार घिसिङ्ग लामो १० बर्षको इतिहास रहेको बताए।गरिबीको रेखामुनि परेका किसानहरुले धर्तीको पुजारी हो किसानको हक अधिकारको लागी निरन्तर अवाज बनेर काम गरी रहेन बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]