३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सशस्त्र प्रहरी बल पर्साद्वारा अबैध समानहरु सहित ४ वटा ट्रक पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

ABC (क्राईमबिट)

पर्सा । बीरगंज म.न.पा ८ घण्टाघर स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले बीरगंजबाट पथलैया तर्फ जाँदै गरेको ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-९५,०२,५५१/-ना ४ ख ८३३४ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-५७,५६,६९२/-, ना ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-८४,०९,३३८/- र ना ३ ख ८०३९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु:-२४,६६,८७७/-गरी चार वटा ट्रकमा लोड भएको जम्मा मुल्य रु:-१,९८,२०,३१५/- (भ्याट सहित) बराबरको बिल विजक भन्दा बढी र फरक मालसामान भएको आशंकामा सामानहरु सहित ४ वटा ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!