२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिजय गुरुङको निर्देशनमा माईत जाने हो भिडियो सार्बजनिक

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

(राजन केसी )

हिन्दु नेपालि महिला हरुको महान चाड तिज पर्ब नजिकिदै गर्दा बजारमा नया नया गितहरु आउने क्रम जारि छ । सोहि क्रममा प्राताप दाश र रिज्योना कार्कीको स्वर रहेको माईत जाने हो बोलको गित सार्बजनिक भएको छ ।https://youtube.com/watch?v=kSd3MzYHYL4&feature=share&fbclid=IwAR2TSTpAgsOZ41hVkLM2ajLcfPgFjjmbtN46qR-K3ud0UCAic4eHAtCAoyQ उक्त गितमा मित्र केसीको शब्द , बिष्णु तामाङ्ग को संगीत र संयोजन रहेको छ । बिजय गुरुङले निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन ,मिलन बिश्वकर्माको सम्पादन गरेका हुन् । गितमा बिजय गुरुङ , सुबोधा श्रेष्ठ, बिना राउत , आभा थापा लगायतको अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]