(ABC-Sanchar)
झापा । कारागारमा कैदीको सरुवाको विषयलाई लिएर झडप भएको छ । झडपका क्रममा कारागार भित्र आगलागी समेत भएको छ ।
आगो निभाउन दमकल परिचालन गरिएको छ । प्रहरीले कैदीबन्दीले नै आगो लगाएको बताएको छ ।