०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाल प्रहरीको स्कूल परिसर भित्र साँगामा चुरोट कसरी भित्रियो.. ?

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०


(ABC-Sanchar)
काठमाडाैं । नेपाल प्रहरीद्वारा संचालन गरिएको नेपाल पुलिस स्कूल साँगामा चुरोट भित्रिएको कुराले बुधबार विहान स्कूल परिसरमा चर्चा परिचर्चा चलेको छ ।

अभिभावकले आफ्ना छाेरा छाेरी धुम्रपान मद्यपान जस्ता चिजको कुलतमा लाग्लान भनेर चाैघेरा भएको स्कूलमा भर्ना गरेका हुन् । सबै कुराको चेकजाँच भएर मात्र भित्र पस्न पाइने स्कूलमा कसरी चुरोट पस्यो भनेर आज विहान ११ बजे साँग स्कूलमा हंगामा भएको थियो ।

कक्षा ११ मा अध्ययन गर्ने अमित गोयलले चुरोट भित्र छिराएको भेटेपछि उनले अर्का दुई सहपाठीको नाम लिएका छन् । शिक्षकले शंका लागेर खानतलासी गर्दा चुरोट भेटिएको समाचार स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

error: Content is protected !!