२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अस्ट्रेलियाको भिसा रद्ध भएकी समिक्षा प्रति सामाजिक संजालमा अनेक टीका टिप्पणी

Logo
प्रकाशित बिहिबार, भाद्र ०७, २०८०



(ABC-Sanchar)
काठमाडौं । गायन क्षेत्रमा सानो उमेर देखि चर्चामा रहेकी कलाकार समिक्षा अधिकारी नेपाली श्रोताका माझमा फेरी चर्चामा आएकी छन् ।

विगतमा गायन र उनको सुमधुर स्वरका कारण चर्चामा आएपनि यस पटक भने उनी चर्चामा आएको अष्ट्रेलिया भिसा रद्ध प्रकरण भएको छ । एक वर्ष अवधि बाँकी रहेको उनको भिसा रद्ध हुनुको कारण यस अघि अष्ट्रेलिया जाँदा टेक केयरका लागि दिदीलाई लिएर गएकी थिइन तर उनलाई फिर्ता ल्याइनन् । अहिले अष्ट्रेलियामा तीजको अवसरमा आयोजना हुन लागेकाे कार्यक्रममा जाने तयारीमा थिइन । एक वर्षे भिसा भए पनि १८ वर्ष उमेर नपुगेका कारण केयर टेकरको आवश्यक्ता पर्ने भन्दै आवेदन दिएकी समिक्षाको एक वर्षको भिसा रद्ध भएको छ ।

भिसा रद्ध भएपछि सामाजिक संजालमा उनका विषयमा अनेक टिप्पणी भइरहेका छन् । सामाजिक स‌ंजालको वालमा उनलाई मानव तस्कर त होइनन ? भनेर समेत प्रश्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]