२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा २७ गते हुने भनिएको ट्राफिक सप्ताह स्थगित अर्को सुचना प्रकाशित नभएसम्म

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

 

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजनामा २०८० साल भाद्र २७ गते देखी असोज २ गते सम्म हुने भनिएको “ट्राफिक सप्ताह २०८०” संबिधान सभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधी सभाका सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण अर्को सुचना प्रकाशित नभए सम्मको लागि सो कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराउदछौं । यसवाट पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छौं ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, घोराही दाङको सम्पर्क नम्बर ९८५७८३५३३१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]