(ABC-Sanchar)
कैलाली । गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन्।
पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ। त्यहाँ पानी भरिदा बिरामी तथा कुरुवालाई समस्या भरहेको एकजनाले बताए।