०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

लेनदेनको बिषयलाई लिएर मोटरसाइकल जलाएको आरोपमा महिला दाङमा पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ११, २०८०

 

ABC (क्राईमबिट)

दाङ । घोराही उपमहानगरपालिका १० की ३२ बर्षीया मिना चौधरी पक्राउ परेकी हुन । प्रहरीले मिनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
मिनाले लेनदेनको बिषयलाई लिएर १८ पुष्पाञ्जली टोलका बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।

लेनदेनको बिषयलाई लिएर मिनाले बिराजको मोटरसाइकल जलाएको भन्ने खबर स्थानीले दिएको प्रहरी बताउँछ ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइ रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!