(ABC-Sanchar)
काठमाडौं । अपराह्न ३ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । त्यस्तै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।
यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।