
(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” को

साप्ताहिक कार्यक्रमको छैठौं दिन सोमबार २२ गते “आवश्यक रहेको विभिन्न स्थानहरुमा ट्राफिक सचेतनामुलक बोर्ड स्थापना गर्ने” कार्यक्रम ।

अन्तरगत यस कार्यालय तथा मातहत समेतले यस जिल्लाको बिभिन्न स्थानहरू ३४ वटा ट्राफिक सचेतनामुलक बोर्डहरू राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।