
(ABC-Sanchar)
काठमाडौं । भूकम्पको धक्का महसुस भएको छ काठमाडौं । आज साँझ ५ बजे काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।
खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौँ सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।