०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपालगन्जको वीपी चोकमा आगलागी लाखौंको क्षती ७ वटा फर्निचर जलेर ध्वस्त

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०

(ABC-Sanchar)
बाँके । आज विहान करिव साढे चार बजेतिर आले टेड्रसबाट आगलागी सुरु भएको थियो । आगलागीबाट वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु किराना पसल पनि जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सक्रियतामा एक घण्टामै आगो नियन्त्रणमा लिइएको भएपनि फर्निचरका सामाग्री भएकाले क्षती धेरै भएको प्रहरी प्रवक्त डिएसपी डाँगीको भनाइ छ । अहिले क्षेतीको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!