०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम गरी ट्राफिक सप्तहा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” २०८०।०६।१७ गते विधिवतरूपमा उद्घाटन भई जिल्ला व्यापक रूपमा सप्ताह अवधीभर बिभिन्न सचेतनामुलक कार्यक्रमहरू संचालन गरी शुक्रबार २६ गते जिल्ला दाङ घोराही १४ स्थित पुर्व प्रहरी संगठनको हलमा समापन कार्यक्रमको गरिएको छ ।


प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बन्धु सुवेदी, बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी राम बहादुर के.सी.पत्रकार, यातायात व्यवसायी प्रा.लि.का. प्रतिनिधी, बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधी, सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधी र स्थानिय बुद्धिजिवीहरू गरी १५० जनाको उपस्थितीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्र.नि. किरण प्रकाश मल्लले शुभकामना तथा ट्राफिक “सप्ताह २०८०” मा सम्पादन गरिएका कार्य विवरण पेश गर्नुभएको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!