(ABC-Sanchar)
काठमाडौँ । डिजेल र मट्टीतलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। निगमले घटाएको मुल्य आज राति १२ बजेदेखि लागु हुनेछ।