२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

वडा प्रहरी घोराहीले आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

 

ABC (क्राईमबिट)

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनी टोल स्थित वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी नायब निरीक्षक तुल बहादुर वि क को कमाण्ड प्रहरी टोली खटिई ऐ ऐ १४ ढेडेनीटोलका स्थानीय व्यक्तिहरुलाई आत्महत्याको परिचय, आत्महत्याको कारण, न्यूनिकरणका उपायहरु, आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा भएको कानूनी व्यवस्था लगायत विषयमा सचेतनामूलक जानकारी दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!