२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ ।

तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले जापानलाई ४५ रनको पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोड्दै जापानलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ११६ रनको लक्ष्य पछ्याउने क्रममा जापा २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।

सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्ने भएका छन् । प्रारम्भिक चरणमा नेपाल हङकङ र तान्जानियासँग पराजित भएको थियो भने जापानले तीनवटै खेल गुमाएको थियो ।

हङकङले तिनै खेलमा जित हात पार्दै फाइनल प्रवेश गरेको हो भने तान्जानिया भने नेपाल र जापानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले […]

( एबिसि संचार )                                                      आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा […]

(  एबि सि संचार )                                                  आगामी  वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि […]